नेपालीपन, नेपाली मुटु अनि नेपाल आमाको याद !!!नेपाली भाषा र सस्कृतिको संरक्षणको नयाँ बाटो

यहाँहरु सबैलाई मेरो ब्लगमा स्वागतम छ (Wel come To You All In My Blog)

यहाहरु सबैलाई मेरो ब्लगमा हार्दिक स्वागतम!!!! Welcome To You All In My Personal Blog

Saturday, September 4, 2010


एकान्तमा रमाउदै हाँसेर म आएको छु

जिन्दगीको फुलमाला गाँसेर म आएको छु।


अनगिन्ति इच्छाहरु आफैमा सिमित राख्दै

लेखान्तको बिधिलाई टाँसेर म आएको छु।


सम्भाव्यको सिमारेखा कोरेर हर्षित हुदै

द्रुष्टताको पृष्ठभुमि माँसेर म आएको छु।


द्रऋहको पोकोलाई तल्लीन भएर हेर्दै

सत्यताको समीपमा छाँसेर म आएको छु


No comments:

Post a Comment