जिल्ला झापा धरमपुर गा बि स वार्ड नं ५ जन्मथलो अनि झापा जिल्ला चन्द्रगढि गा बि स वार्ड नं ९ स्थायि बसोबास। बि स २०४३ साल साउन २५ शनिबारका दिन पिता गुरु प्रसाद ओली अनि माता दिल कुमारी ओलीको सातौ तथा अन्तिम सन्तान को रुपमा जन्म भएको हो।
एक मध्यम बर्गको किसान को छोरोको रुपमा परिचित नाम हो पुस्पक ओली।शैक्षिक क्षेत्रमा श्री मोति माध्यमिक बिध्यालय धरमपुर बाट २०५७ सालमा S.L.C. मा प्रथम श्रेणिमा पास गरि उच्च शिक्षा श्री हरिकुल अङ्रेजी आवासिय बिध्यालय सुरुङ्गा, झापा बाट २०५९ सालमा प्रथम श्रेणिमा पास भैइ नेपाल कमर्स क्याम्पस मिनभवन काठमाण्डौ बाट २०६३ सालमा स्नातक (बाणिज्य शास्त्रमा) दोश्रो श्रेणिमा पास गरि आफ्नै आफ्नै पारिवरिक कारण स्थगित।
प्राबिधिक शिक्षा तर्फ २०६० सालमा कम्प्युटर डिप्लोमा गरी २०६३ सालमा एकाउन्टिङ कोर्षहरु साथै कम्प्युटराईज अफिस मेनेज्मेन्ट कोर्ष।
पेशागत पृष्टभुमी:-
१८ महिना मध्यपुर्बिय एसियन मुलुक कतारको प्रतिष्ठित कम्पनी"अल जासीम ग्रुप" अन्तर्गत अमेरिकी आर्मि क्याम्प" क्याम्प एज सलैइया"(US Army Camp,BX//PX) मा स्टोर सुपरभाईजर को काम।
२२ महिना देखि गल्फ मा एकाउन्ट सेक्टरमा सम्बद्ध।\
नेपाली युवा ब्यापार संङ्घठन(Nepalese Youth Business Organization-NYBO) अन्तर्गत कोषाधक्ष्य मा रहि ब्यापार बिस्तार तथा बिकासमा आबद्ध
साहित्यिक पृष्टभुमी:-
विश्व नेपाली साहित्य महासंघ(GFNL)साउदी अरेबिया अन्तर्गत महा-सचिबमा रहि कार्यरत साथै अन्य थुप्रै साहित्यिक सघं सस्थाहरुमा आबद्ध।